दफा १३
संस्था खोल्ने अधिकार
: अपाङ्गता भएका व्यक्तिलाई प्रचलित कानून बमोजिम संघ वा संस्थाको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न पाउनेअधिकार हुनेछ ।